विश्वकप छनोटको पहिलो खेलमा कुवेतले कतारलाई हरायो

एजेन्सी, १० साउन । आईसीसी टी–२० विश्वकप क्रिकेटमा कुवेतले कतारलाई हराएको छ ।

शुक्रबार बिहान सिंगापुरको एसियाली छनोट प्रतियोगिताको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा भएको खेलमा कुवेतले कतारलाई १० रनले हराएको हो

जितसँगै कुवेत दोस्रो स्थानमा उक्लिएको छ । कुवेतले तीन खेलबाट ३ अंक बनाएको छ । दोस्रो हार खेपेको कतारको २ अंक छ । साथै आज नै हुने अर्को खेलमा सिंगापुर र मलेसिया भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ