नेपाल र लेसियाबीच आज हुने खेल वर्षाले प्रभावित

काठमाडौँ, ८  साउन । आइसीसी टी २० विश्वकपको नेपाल र मलेसियाबीच आज हुने भनिएको खेल वर्षाले प्रभावित बनेको छ ।

क्वालिफायर एसिया फाइनल अन्तर्गत सिंगापुरमा नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षा बाधक बन्दा टस हुन सकेको छैन ।

इन्डियन एसोसिएसन ग्राउण्डमा टस हुने समयअघिनै पानी पर्न थालेको थियो । आजको खेल भएमा नेपालका कप्तान पारस खड्का नखेल्ने पक्का भएको छ ।

आजको खेल नभएमा नेपालले विजेता बनेर ग्लोबल क्वालिफायर पुग्न बाँकी दुबै खेल जित्नु पर्नेछ भने अन्य खेलको नतिजा समेत कुर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप

काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ