‘इन्दु कि जवानी’मा कियरा अनुवन्धित

एजेन्सी, ७ साउन । बलिउड नायिका कियरा अड्वानी फिल्म ‘इन्दु कि जवानी’मा अनुबन्धित भएकी छन ।

फिल्ममा उनले इन्दुको भूमिका निर्वाह गर्नेछिन् । निर्माण युनिटले कियराको जोडी पनि पक्का गरिसकेको छ । कियरासँग ‘स्टुडेन्ट अफ दि इअर २’मा काम गरेका कलाकार आदित्य सेयलले रोमान्स गर्नेछन् ।

अविर सेन्गुप्ताले निर्देशन गर्ने उक्त फिल्म ‘इलेक्ट्रिक एप्पल इन्टरटेन्टमेन्ट’ र ‘इम्मीत प्रोडक्सन’को व्यानरमा निर्माण हुनेछ । चाडै छायांकनको तयारीमा रहेको चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड