ट्युनिसियालाई पराजित गर्दै नाइजेरिया तेस्राे स्थानमा

काठमाडौँ, २ साउन । इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगितामा ट्युनिसियालाई पराजित गर्दै नाइजेरिया तेस्रो भएको छ ।

बुधबार राति तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै नाइजेरिया तेस्रो भएको हो ।

नाइजेरियाले तीनपटक अफ्रिका कप अफ नेशनको उपाधि जितेको छ । योसँगै नाइजेरिया ८ औं पटक तेस्रो भएको छ । उपाधिका लागि शुक्रबार सेनेगल र अल्जेरियाबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको