किरण पुनः मिनर्वा पन्जाबमा अनुबन्धित

काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ पुनः भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् ।

सामाजिक संजाल फेसबुकबाट किरणलाई पुनः अनुबन्ध गरेको भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले जनाएको छ ।

किरण यसअघि सन् २०१८ मा मिनर्वाबाट खेलेका थिए । उनी गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको