शेयर बजारमा परिसूचक नेप्से बढ्यो

काठमाडौँ, ३१ असार । आज मंगलबार शेयर बजारमा परिसूचक नेप्से बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले बाढी पहिरोको कारण असार मसान्तमा भुक्तानी गर्नुपर्ने ऋणको किस्ता बुझाउन एक महिना समय थप गरेपछि बजारमा त्यसको प्रभाव परेको हो । जसले गर्दा मंगलबार शेयर परिसूचक नेप्से ४ दशालव ४५ अंकले बढेको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ ।

मंगलबार बैंकको ऋण भुक्तानीको समय थप भएपनि आर्थिक वर्षको अन्त्य भएकाले लगानीकर्ता कर बुझाउन व्यस्त हुँदा कारोबार रकम घटेको छ । कारोबारमा आएका सबै समुहका परिसूचकहरु बढेका छन् ।

नेपाल बैंक, शिवम सिमेन्ट, सिभिल बैंक लगायतको बैंकको शेयर बारोबार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम