शेयर बजारमा परिसूचक नेप्से बढ्यो

काठमाडौँ, ३१ असार । आज मंगलबार शेयर बजारमा परिसूचक नेप्से बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले बाढी पहिरोको कारण असार मसान्तमा भुक्तानी गर्नुपर्ने ऋणको किस्ता बुझाउन एक महिना समय थप गरेपछि बजारमा त्यसको प्रभाव परेको हो । जसले गर्दा मंगलबार शेयर परिसूचक नेप्से ४ दशालव ४५ अंकले बढेको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ ।

मंगलबार बैंकको ऋण भुक्तानीको समय थप भएपनि आर्थिक वर्षको अन्त्य भएकाले लगानीकर्ता कर बुझाउन व्यस्त हुँदा कारोबार रकम घटेको छ । कारोबारमा आएका सबै समुहका परिसूचकहरु बढेका छन् ।

नेपाल बैंक, शिवम सिमेन्ट, सिभिल बैंक लगायतको बैंकको शेयर बारोबार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड