‘साहो’ को ८ मिनेटको एक्सन सिनमा ७० करोड खर्च

काठमाडौँ, ३१ असार । अभिनेता प्रभास स्टारर फिल्म ‘साहो’को ८ मिनेट लामो एक्सन सिनमा ७० करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ ।

‘साहो’का छायाँकार मधिएले फिल्मले इतिहास रच्ने दाबी गर्दै अबूधाबीमा खिचिएको ८ मिनेटको सिनमा निर्माताले ७० करोड खर्च गरेको बताएका छन । केनी बेट्सले निर्देशन गरेको फिल्मको टीजर, पोस्टर्स र फर्स्ट सङ ‘साइको सैयाँ’ रिलिज भइसकेको छ ।

१५ अगस्टमा रिलिज हुने उक्त फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पुलिसको भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।