३६ औं वर्षमा क्याटरिना

काठमाडौँ, ३१ असार । बलिउड अभिनेत्री क्यारिना कैफ आजबाट ३६ वर्ष लागेकी छन् ।

अभिनेत्री कैफले यस वर्षको जन्मदिन आफ्ना निकटस्थ र परिवारसँग मेक्सिकोमा मनाइरहेकी छिन् ।

अभिनेत्री कैफले सन् २००३ मा ‘बुम’ सिनेमाबाट बलिउडमा डेब्यू गरेकी थिइन उक्त फिल्ममा उनले अमिताभ बच्चन, ज्याकी श्राफ तथा गुलसन ग्रोबर जस्ता अभिनेतासँग स्क्रिन साझा गर्ने अवसर पाएकी थिइन ।

यसै वर्ष सलमानसँग ‘भारत’मा काम गरेकी क्याटरिना फेरि एकपटक राम्रा ब्यानर निर्देशको सिनेमामा व्यस्त हुन थालेकी छन् । पछिल्लोपटक उनले अक्ष्य कुमारसँग ‘सूर्यवंशी’ सिनेमामा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।