‘सानो मन’को गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ३१ असार । सुयोग गुरुङ्ग निर्देशनमा रहेको फिल्म ‘सानो मन’ को ‘कस्तो मायाु बोलको गीत सार्वजनिक भएको छ ।

निकिता थापाको स्वर रहेको गीतमा सुयोग सोताङ्गको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नायिका शिल्पा मास्केको अभिनय रहेको छ । सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका उक्त फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।

असार २७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सानो मन’ मा आयुष्मान, शिल्पा, संगै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।