विश्वकप क्रिकेटमा उपाधिका लागि आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

काठमाडौँ, २९ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै छ ।

लण्डनको लड्समा हुने न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो भने न्युजिल्यान्डले भारतलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

यो पटकको विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ । न्युजिल्यान्ड र इंग्ल्यान्डले हालसम्म विश्वकपको उपाधि जितेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ