‘हातमा रुमाल’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, २६ असार । गायक विशाल गौतमको ‘हातमा रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल श्रृष्टी खड्काले अभिनय गरेका छन ।

विशाल गौतमको  शब्द तथा  संगीत रहेको गीतको भिडियोमा नरेन्द्र बियोगीको एरेन्ज तथा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।

भिडियो, 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड