‘बाट्ला हाउस’को ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडौँ, २६ असार । फिल्म ‘बाट्ला हाउस’को ट्रेलर रिलीज भएको छ ।

अगष्ट १५ तारिखबाट रिलिज हुने फिल्म बाट्ला हाउस भारतको सवैभन्दा विवादित केशमा आधारित रहेर निर्माण भएको छ । निखिल आडवाणीले निर्देशन गरेको उक्त फिल्ममा जोन अब्राहमलाई प्रहरी अफिसरको भुमिकामा प्रस्तुत गरिएको छ ।

टि-सिरिजको व्यानरमा भुषण कुमारले निर्माण गरेको सिनेमामा जोन अब्राहमका अलवा मृणाल ठाकुर, प्रकास राज, रवी किसन, मनिष चौधरी लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क