‘साईनो’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २६ असार । फिल्म ‘साईनो’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै नायिका भूवन चन्द निर्मित उक्त फिल्म ट्रेलर रिलिज गरिएको हो ।

साउनको २४ गतेबाट रिलिज हुने फिल्ममा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमार लगायतको अभिनय रहेको छ ।

उक्त फिल्ममा चेलिबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माणपक्षले बताएको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क