‘साईनो’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २६ असार । फिल्म ‘साईनो’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै नायिका भूवन चन्द निर्मित उक्त फिल्म ट्रेलर रिलिज गरिएको हो ।

साउनको २४ गतेबाट रिलिज हुने फिल्ममा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमार लगायतको अभिनय रहेको छ ।

उक्त फिल्ममा चेलिबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माणपक्षले बताएको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा