छवि र शिल्पाबीच सहमति

काठमाडौँ, २६ असार । नायिका शिल्पा पोखरेल र छवी ओझाबीचक छलफलपछि सहमतिमा टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।

शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ कार्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका

काठमाडौँ, ६ कार्तिक। सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता भएको बीबीसीले जनाएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा

एजेन्सी, ५ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा