काठमाडौँ, २६ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै छ ।
आज बिहीबार इंग्ल्याण्डको बर्मिङघमस्थित एजबास्टोन रंगशालामा हुने अष्ट्रेलिया र इंग्ल्यान्डचबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।




