‘सिपाहीकी स्वास्‍नी’ सार्वजनिक

काठमाडौँ, २५ असार । निर्मल पौडेलले निर्देशन गरेको फिल्म ‘सिपाहीकी स्वास्‍नी’ सार्वजनिक भएको छ ।

कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’मा आधारित भएर बनाइएको फिल्म  आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो ।

उक्त सार्वजनिक फिल्ममा १० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्‍नीको अवस्था कस्तो रहेको थियो भन्नेबारे देख्न सकिन्छ । अमृत केसीको छायांकनमा रहेको फिल्ममा अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेले सम्पादन  गरेका छन ।

उक्त फिल्ममा शोभा त्रिपाठी, गरिमा पन्त, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना