‘सिपाहीकी स्वास्‍नी’ सार्वजनिक

काठमाडौँ, २५ असार । निर्मल पौडेलले निर्देशन गरेको फिल्म ‘सिपाहीकी स्वास्‍नी’ सार्वजनिक भएको छ ।

कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’मा आधारित भएर बनाइएको फिल्म  आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो ।

उक्त सार्वजनिक फिल्ममा १० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्‍नीको अवस्था कस्तो रहेको थियो भन्नेबारे देख्न सकिन्छ । अमृत केसीको छायांकनमा रहेको फिल्ममा अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेले सम्पादन  गरेका छन ।

उक्त फिल्ममा शोभा त्रिपाठी, गरिमा पन्त, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले