कान्तिपुर फिल्म एकेडेमीको दिक्षान्तमा सात फिल्म प्रदर्शन

काठमाडौँ, २५ असार । कान्तिपुर फिल्म एकेडेमीको दिक्षान्तमा सात फिल्म प्रदर्शन भएको छ ।

मंगलबार सम्पन्न तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रममा दिक्षान्त भएका विद्यार्थीहरुले बनाएका सात वटा फिल्महरु प्रदर्शन गरिएको थियो ।

जसमा अनुरुद्ध दुवाडीको ‘अर्धलिखीत’, सृजना लिम्बुको ‘देवकी’, महेश दाहालको ‘रिभर्स’, निम बहादुर बस्नेतको ‘हलो’, दिपेन्द्र सुनारको ‘डिस्टान्ट एन्ड द ड्रिम’, आशिस भण्डारीको ‘पेन्सील’ र पवन थापा मगरको ‘द बोस’ प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, रमेश बुढाथोकी, छविराज ओझा, गोपालकाजी कायस्थ, मुकुन भुषाल, दिपक बज्राचार्य, नवल नेपाल, बिष्णु कल्पित, प्रदिप श्रेष्ठ, बिजय रत्न तुलाधारलगायत उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना