नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै

काठमाडौँ, २४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

सिंगापुरमा साउन ६ देखि टी-२० विश्वकप एसिया फाइनल हुँदैछ । मलेसियामा दुई टी-२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ ।

पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी-२० विश्वकप छनोट खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्थाअनुसार योजना बनाएर खेल्ने सोच रहेको बताएका छन । उनका अनुसार खेलाडीहरुलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको