अफ्रिकी नेसन कपमा सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, २१ असार । अफ्रिकी नेसन कपमा सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टमा जारी प्रतियोगितामा शुक्रबार राति भएको अन्तिम १६ अन्तर्गतको खेलमा सेनेगलले युगाण्डालाई १–०ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै शुक्रबार राति भएको खेलमा मोरक्कोलाई पराजित गर्दै बेनिनले पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा निर्धा्रित र थप गरिएको समयमा दुवै तर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

मोरक्कोका लागि एन नसिरीले ७५ औँ मिनेटमा गोल गरेका थिए भने बेनिनका लागि अदिलेहोउले ५३ औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको