काठमाडौँ, २१ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछ ।
इंग्ल्याण्डमा जारी आज नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुने पहिलो खेलमा भारत र श्रीलंका तथा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।





