न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ, १९ असार । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ११९ रनले पराजित गरेसँगे सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो राति भएको ४१ औँ खेलमा ३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमै समेटिएपछि इंग्ल्यान्डको जित भएको हो ।

९ खेलमा ६ मा हासिल गरेको इंग्ल्यान्ड १२ अंकसहित तेस्रो स्थानमा छ । समान खेल खेलेको न्युजिल्याण्ड ५ मा जितकासाथ ११ अंक जोड्दै चौँथो स्थानमा छ ।

शुक्रबार पाकिस्तान र बंगलादेश भिड्ने छन् । पाकिस्तान पराजित भए न्युजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । अष्टेलिया र भारत यसअघिनै सेमिफाइनलमा पुगि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको