विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै

काठमाडौँ, १८ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै छ ।

बुधबार इंग्ल्याण्डको रिभरसाइड रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुने खेलमा दुई बलिया प्रतिद्वन्दी न्युजिल्याण्ड र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको