विश्वकप क्रिकेटमा श्रीलंका र वेस्ट इन्डिज भिड्दै

एजेन्सी, १६ असार । आईसीसी विश्वकप क्रिकेटको ३८ औँ खेलमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दै छन् ।

इंग्ल्याण्डमा हुने खेलमा श्रीलंकाले टिम वेस्ट इन्डिजसँग आज (सोमबार) खेल्दैछ। जारी विश्वकपमा अपेक्षाकृत खेल्न नसकेको वेस्ट इन्डिजले पछिल्ला ७ खेलमा १ खेलमा मात्र जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषयलाई लिएर सरकारको

काठमाडौँ, २७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन्

म्याग्दी, २७ कार्तिक । रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७०

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)