विश्‍वकप क्रिकेटमा भारतमाथि इङ्ल्यान्डको सानदार जित

एजेन्सी, १६ असार । आईसीसी विश्वकप क्रिकेटको ३८ औँ खेलमा भारतमाथि इङ्ल्यान्डले सानदार जित हासिल गरेको छ ।

आइतबार इङ्ल्यान्डको बर्मिङ्घमको एजबेस्टनमा भएको खेलमा इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

भारतलाई हराएपछि इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । इङ्ल्यान्डको जीतले पाकिस्तानको तनाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको