एजेन्सी, १५ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्दै छ ।
इंग्ल्याण्डको बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुने खेलमा आज भारत र आयोजक इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।




