गुगलले एक अर्ब युजर्स गुमाउने

काठमाडौँ, १५ असार । स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका  तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ ।

यस निर्णयपछि हुवावे आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिकाको अर्थ मन्त्रालयले हुवावेलाई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सूचीमा सूचीकृत गरेपछि यो समस्या आएको हो ।

प्रतिबन्धबाट कम्पनीलाई नोक्सान हुने स्वीकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने स्वीकारेको छ । यदि हुवावेले ‘गुगल सिस्टम’ लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate