विनियोजन विधेयक प्रस्ताव पारित

विराटनगर, १२ असार । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सो प्रस्ताव आर्थिक मामिला तथा योजनमन्त्री ईन्द्रबहादुर आङ्बोले पेश विधेयक बहुमतले आज पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि आजदेखि छलफल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा