महिला विश्वकपमा नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनलमा

काठमाडौँ, ११ असार । फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा नेदरल्याण्ड्स र इटाली पुगेका छन् ।

मंगलबार फ्रान्सको रिनमा भएको फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्डसले जापानलाई २–१ ले र इटालीले चीनलाई २–० ले हराउँदै क्वाटरफाइनल पुगेका हुन् ।

नेदरल्याण्डस र जापानको प्रिक्वार्टरफाइनलमा नेदरल्याण्डसका लिकी मार्टिन्सले दुई गोल गरिन् भने जापानका लागि युयी हासेगावाले एक गोल गरिन् ।

अब क्वाटरफाइनलमा इटालीले नेदरल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने