विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौँ, ११ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै छ ।

दुई टोलीबीचको खेल इंग्ल्याण्डको म्यान्चेस्टरको ओल्ड ट्राफोट रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । न्युजिल्याण्ड ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान ५ अंक सहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको