नेप्सेमा झिनो सुधार

काठमाडौँ, १० असार । नेप्से परिसुचक ०.९६ अंकले बढेर १ हजार २ सय ६१ दशमलव ०७ को बिन्दुमा पुगेको छ ।

आज १ सय ७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा बढी कारोबार एनसीसी बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज २ करोड ५३ लाख ८४ हजार रुपैयाँ बराबरको भएको छ । ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४० अंकले बढेर २ सय ७१ दशलमव ४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज सर्वा्िधक कमाउनेमा गणपति वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएको भन्दै शिक्षा तथा

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी