काेपा अमेरिका खेलमा अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौँ, ९ असार । कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो ।अर्जेन्टिनालाई सहज जित दिलाउनको लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरो समान एकरएक गोल गरे ।

खेल शुरु भएको चौथो मिनेटमा नै अर्जेन्टिना अग्रता लिएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको