ब्राजिल समूह विजेता : क्वाटरफाइनलमा स्थान पक्का

काठमाडौँ, ८ असार । कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० को फराकिलो अन्तरले हराउँदै ब्राजिल समूह विजेता बनेको हो । योसँगै ३ खेलमा ७ अंक जोढेर ब्राजिल शीर्षस्थानसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबारै बोलिभियालाई ३(१ ले पराजित गरेको भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । तेस्रो स्थानको पेरु भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने