विश्वकप क्रिकेट : इंग्ल्यान्डलाई श्रीलंकाले हरायो

काठमाडौँ, ७ असार । विश्वकप क्रिकेट अन्तरगत श्रीलङ्काले ईग्ल्यान्डलाई २० रनले पराजित गरेको छ ।

एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गतको २७ औँ खेलमा शुक्रबार राति श्रीलंकाले उपाधिको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो । तर सो लक्ष्य पुरा गर्न लागि परेको इंग्ल्यान्ड ४७ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा