परीक्षा आवेदन फारम खुला

काठमाडौँ, ४ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले ३ र ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुलाएको छ ।

त्रिविले बीबीएस, बीए, बी।एड र बी।एस्सीको परीक्षा आवेदन फारम खुलाएको हो । परीक्षार्थीले फारम भरेर साउनको १ गते सम्म बुझाइसक्नु पर्ने छ भने दोब्बर दस्तुर सहित साउन ८ गते सम्म बुझाइ सक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ