काठमाडौँ, ४ असार । आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६३ हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





