नेप्से २ अंकले घट्यो

काठमाडौँ, ३ असार । आज नेप्से २ दशमलव २३ अंकले घटेर १ हजार २ सय ५८ दशमलव ६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यसदिन १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०३ अंकले बढेर २ सय ७० दशलमव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

सबैभन्दा बढी कारोबार तारागाँऊ रेजेन्सी होटलको भएको छ । जसको कारोबार ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको भएको छ ।यस दिन सर्वा्िधक कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ३ दशमलव ८५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु