‘मि टू’ प्रकरणमा तनुश्रीले गरीन मोदीलाई प्रश्न !

काठमाडौँ, ३ असार । ‘मि टू’ प्रकरण अन्तर्गत बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै प्रहरीमा उजुरी  गरेकी थीइन ।

मुम्बई प्रहरीले भने कुनै पनि प्रमाण नभेटिएको भन्दै नानालाई ‘क्लिन चिट’ दिइसकेको र नानाले सफाई पाएपछि तनुश्री आक्रोशित बनेकी छिन् ।

मोदीसँग सहयोगको अपिल गर्दै तनुश्रीले यौन हिंसा गर्ने एक मानिस कसरी सडकमा निर्धक्क हिड्न सक्छ भनेर प्रश्न पनि गरेकी छिन् ।

तनुश्रीले भनेकी छिन्–‘कसरी एउटा यौन हिंसा गर्ने व्यक्ति सडकमा निर्धक्क हिड्न सक्छ ? जबकी हाम्रो प्रधानमन्त्रीको उद्देश्य नै भ्रष्टचार मुक्त समाज छ ।’

फिल्म छायांकनको क्रममा आफूमाथि नानाले यौन हिंसा गरेको आरोप लगाउँदै तनुश्रीले आवाज उठाएपछि अन्य केही बलिउड नायिका पनि यो बिषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत

काठमाडौँ, ६ बैशाख । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित