बंगलादेशले वेष्ट इण्डिजलाई हरायो

काठमाडौँ, ३ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दोस्रो जित निकालेको छ ।

सोमबार इंग्ल्यान्ड र वेल्समा जारी भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले पराजित गरेको हो । वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य पछएको बंगलादेशले ४१ ओभर ३ बलमा मात्र तीन विकेट गुमाउँदै ३२२ रन पूरा गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै बंगलादेशलाई २२ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता