कराते च्याम्पियनसिपमा नेपालका सिमोनलाई रजत

काठमाडौँ, २ असार । अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ VKL SHUKOKAI) ओपन कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले रजत जितेका छन् ।

पुरुषतर्फ ७५ केजी भन्दामाथि तौल समुहमा सिमोनले रजत जितेका हुन् । सिमोनको यो सातौँ अन्तर्राष्टिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने