‘लभ यू हमेशा’को पोस्टर रिलीज

काठमाडौँ, २ असार । भाष्कर प्रधान निर्देशित फिल्म लभ यू हमेशा’ को पोस्टर रिलीज भएको छ ।

आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको निर्माण टिमले सोमबार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । मिलन गुरुङ सह-निर्माता रहेको फिल्ममा शिशिर राणा, गोपाल ढकाल ९छन्दे०, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ ।

निर्देशक भास्करकै कथा, शिव ढकालको छायांकन, एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै