त्रिवि सेवा आयोगको मुल गेटमै तालाबन्दी

काठमाडौँ, २ असार । त्रिवि सेवा आयोगको मुलगेटमै तालाबन्दी गरेका छन् ।

परिक्षामा अनियमितता भएको भन्दै एक महिनादेखि अनसनमा बसेका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने भन्दै तालाबन्दी गरेका हुन् ।

कर्मचारीको परिक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको साथै आयोगले लिखितमा नाम निकालेका परिक्षार्थीको मौखिक परिक्षा लिएको थियो । उक्त आयोगको कार्य रद्ध गर्न माग गर्दै तालावन्दी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु