काठमाडौँ, १ असार । बिकास बहलको निर्देशनमा रहेको फिल्म ‘सुपर ३०’को ‘जुगराफिया’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक उदित नारायण झा र गायिका श्रेया घोसालको स्वर रहेको उक्त गीतमा अमिताब भट्टचार्यको शब्द रहेको छ । गीतको भिडियोमा नायक ऋतिक रोशन र नायिका मनुरल ठाकुरलाई फिर्चड गरिएको छ ।
जुलाई १२ मा रिलिज हुने फिल्ममा ऋतिक रोशनका अलवा विरेन्द्र सक्सेना, मनुरल ठाकुर, नन्दीश शर्मा, पंकज त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो