‘बाहुबली’ को तेस्रो पार्टबारे के भन्छिन् तमन्ना ?

एजेन्सी, १ असार । साउथको ब्लकबस्टर फिल्म ‘बाहुबली’को मुख्य भूमिका निभाएकी अभिनेत्री तमन्ना भाटियाले ‘बाहुबली’ को तेस्रो पार्ट्सको बारेमा बोलेकी छन ।

उक्त फिल्ममा उनले साउथ सुपरस्टार प्रभाससँग रोमान्स गरेकी थिइन् । उनले ‘बाहुबली’ को तेस्रो पार्ट्सलाई लिएर बलिउड लाइफसँगको कुराकानीमा भनेकी छन, ‘मलाई सधैं ‘बाहुबली’ को तेस्रो पार्ट्स कहिले बन्छ भनेर सोध्ने गरिन्छ । तर, यो फिल्मको तेस्रो पार्ट कहिल्यै बन्दैन र यदी बन्यो भने पनि सिर्फ एसएस राजामौलीले मात्र बनाउन सक्नेछन् ।’

राजामौलीले निर्देशन गरेको उक्त फिल्ममा प्रभास र तमन्नासगै अनुष्का शेट्टी, राणा डग्गुबती, रमैया कृष्णन, सत्यराजलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक