काठमाडौँ, ३२ जेठ । भोली (आइतबार) निजी विद्यालयहरु बन्द हुने भएको छ ।
विद्यालयहरुको छाता संगठन एन प्याबसन र प्याबसन काठमाडौँले संयुक्त रुपमा कान्तिपुर एकेडेमी हाई स्कुलका प्राचार्य बालकुमार गुरुङको विहिबार निधन भएको कारणले आइतबार निजी विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरेका छन् ।
उनको बिहिबार साँझ ८ः१५ बजे मेडिसेटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।