प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुनसरीमा ८१ जनालाई रोजगारी

काठमाडौ, २९ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुनसरीको गढी गाउँपालिकाका ८१ जनाले रोजगारी पाउने भएका छन् ।

१५ सय २० आवेदन मध्ये गाउँपालिकाले पाएको ८१ जनाको कोटामा समावेश भएका बेरोजगारीहरुले एक महिने अवधीको रोजगार अवसर पाउन लागेका हुन् । दलित, विपन्न र गरिब दुःखीलाई प्राथमिकतामा राखी कामदारको सूची तय गरिएको रोजगार संयोजक बिजेस पराजुलीले जनाएको छ ।

 गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत खानेपानी, सरसफाई, वृक्षारोपण र खाल्टा खुल्टी तथा बाटो मर्मतमा जनशक्ति परिचालन गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,