सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा

काठमाडौँ, २९ जेठ । सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित भएकी छन् ।

सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ ।

सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड एम्बेसडरको लागि अनुबन्धित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ

काठमाडौँ, २४ जेठ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । एसियामै

काठमाडौँ, २३ जेठ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ३३६ जनाको मृत्यु भएको छ । सबैभन्दा

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ