बिहार सरकारद्वारा बुबा-आमालाई रेखदेख नगर्ने सन्तानलाइ जेल हाल्ने

एजेन्सी, २९ जेठ । भारतको बिहार सरकारले आफ्नो बुबा-आमालाई हेरचाह नगर्ने छोरा-छोरीलाई जेल हाल्ने कानुन बनाएको छ ।

मंगलबार मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले सन्तानबाट बुबा-आमाको रेखदेख गर्नेक्रम घट्दै गएपछि बेसहरा हुनेक्रम बढेकाले यसको नियन्त्रण गर्नेका लागी कानुन बनाएको जनाएको छ ।

उक्त बैठकले यसका साथै अन्य १७ एजेन्डालाई स्विकृति गरेको पनि बताईएको छ । यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ जेठ । फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूची निकालेको छ । यो बर्ष सर्वाधिक कमाई

काठमाडौँ, २३ जेठ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहीबारसाँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई

काठमाडौँ, २२ जेठ । लक डाउनमा नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि घरमै छन् । लक डाउनको

काठमाडौँ, २१ जेठ । नायिका वर्षा राउतले राष्ट्रियताको एक प्रश्नमा दिएको जवाफले आलोचनानिकै भोग्नु परो । उनलाई यो घटना विर्सिएर