मेक्सिकोमा पत्रकारको हत्या

एजेन्सी, २९ जेठ । मेक्सिकोको दक्षिण पश्चिममा एक जना पत्रकारको हत्या भएको छ ।

मङ्गलबार टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा काम गर्दै आएका नोर्मा साराबीयाको हत्या भएको मेक्सिको प्रहरीले पुष्टि गरेको छ ।

सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य रहेकी ति पत्रकार यसै वर्ष मेक्सिकोमा हत्या गरिएका मध्ये छैटौं पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,