‘जिन्दगी खास’ बोलको गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २८ जेठ । चर्चित गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको “जिन्दगी खास” बोलको गीत रिलिज भएको छ ।

गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापको एरेंज रहेको छ ।

समरको करियोग्राफी, अर्जुन तिवारीले छायाँकन गरेको उक्त म्युजिक भिडियोमा नायिका सुपुष्पा भट्ट र रोहित थापाको अभिनय रहेको छ ।

शान थापाको निर्देशनमा रहेका भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,