मारुनीको ‘जाम्न माया जाम’ गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २८ जेठ । नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ को ‘जाम्न माया जाम’ बोलको गीत रिलिज भएको छ ।

गीतमा रिक्की शाक्यको शब्द, दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको अभिनय रहेको छ ।

संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् । भदौ १३ गते देखि प्रदर्शन हुने फिल्ममा पुष्प र साम्राज्ञीको साथमा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायत कलाकारको अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,